अमर नारायण मन्दिरको संरक्षण र विकास
योजनाको उद्देश्य
पुरातात्विक तथा सांस्कृतिक सम्पदा क्षेत्रहरुको संरक्षण एवम् विकासका साथै वातावरणमा सुधार गरी नगरवासीहरु तथा पर्यटकहरुका लागि स्तरीय सेवा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ ।
योजनाको विवरण
यस योजनाका मुख्य कार्यहरुमा अमर नारायण मन्दिरको जिर्णोद्धार, प्रमुख द्वार निर्माण, भित्री तथा बाहिरी पर्खालको जिर्णोद्धार, विष्णुपादुका पाटीको सुधार, नाग पोखरीको मर्मत सम्भार, ठुलो पोखरीको सुधार, शिव मन्दिरको सुधार, विद्यमान शौचालय भत्काई पुजारी पौवा तथा भजन पाटीको छेउतिर नयाँ शौचालय निर्माण, सार्वजनिक शौचालय निर्माण, हरित क्षेत्रको संरक्षण, पानीको मुहान संरक्षण, नयाँ भजन पाटीको निर्माण, सूचना केन्द्र, सोभिनियर पसल तथा सवारी साधन विश्राम स्थलको निर्माण आदि रहेका छन् ।
योजनाको विवरण
यस योजनावाट भविष्यमा नगरको आन्तरिक श्रोत वृद्धिमा थप सहयोग प्राप्त हुन सक्नेछ । यस पार्कमा आवत जावत गर्ने बाटोको सुधार तथा निर्माण, आराम गर्न तथा पिकनिक मनाउन सेड, ल्याण्ड स्केपिङ्ग,वालवालिकाहरुको खेल्ने ठाउँ, पार्किङ्ग स्थलहरुको निर्माण आदि कार्यहरु हुनेछन् । यस योजनाको विस्तृत योजना प्रतिवेदन सम्पन्न भै कार्यान्वयनको चरण पुगेको छ ।
योजनाको कूल लागत ऋण तथा अनुदान
रकम रु दश लाखमा

| योजनाको विवरण | योजनाको नाम | |||
| अमर नारायण मन्दिर संरक्षण र विकास | श्रीनगर पार्कको विकास | बहु–उद्देश्यीय भवन निर्माण | शहरी सडकहरुको स्तोरन्नती | |
| लागत रकम (रु.) | ३८.०० | १३.३५ | ३३.०३ | १२५.४९ |
| अनुदान रकम (रु.) | २७.४६ | १०.६८ | १९.८२ | ७५.२९ |
| ऋण रकम (रु.) | ६.७३ | १.३३ | ९.९१ | ३७.६४ |
| समपूरक कोष रकम (रु.) | ३.८३ | १.३३ | ३.३० | १२.५४ |
| भुक्तानी अवधि(बर्ष) | २० | २० | २० | २० |
| सहुलियत अवधि (बर्ष) | ५ | ५ | ५ | ५ |
| व्याज दर (%) | ५ | ५ | ५ | ५ |
| वार्षिक किस्ता रकम(रु)सहुलियत अवधि लिएमा यो रकम फरक पर्न जान्छ | ०.६३ | ०.१२ | ०.९४ | ३.५७ |
| कार्यान्वयन अवधि (महिना) | १५ | १५ | १५ | १५ |