शहरीकरण, आर्थिक विकास, लोकतान्त्रिक र समावेशी स्थानीय सुशासन पद्दतिको संस्थागत विकासमा सघाउ पुर्युना नेपाल सरकार, शहरी विकास मन्त्रालय, विश्व बैंक र जी. आई. जेड. क बिचमा सहकार्य गर्ने सहमति भए अनुरुप धनकुटा लगायत नेपालका ६ नगरपालिकाहरुमा "शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम: उदीयमान शहर परियोजना" संचालन भएको छ ।यो कार्यक्रम सन् २०११ अक्टोबर २ देखि २०१६ जुलाई ३१ सम्म रहने छ । यस कार्यक्रममा सहयोग गर्न SUNAG (MOFALD -GIZ ) ले जी. एफ. ए परामर्शदाता समूहलाई नगरपालिका सहयोग समूह (MST) को रुपमा कार्य गर्न जिम्मेवारी दिएको छ ।
पृष्ठभूमि