योजना पहिचान, प्राथमिकता निर्धारण तथा प्रस्ताव तयारी, आयोजनाको विस्तृत प्रतिवेदनको तयारी, सामाजिक तथा वातावरणीय पक्षको विश्लेषण, र नकारात्मक पक्षको न्यूनीकरण वा निराकरण, योजना कार्यान्वयन आदि क्रियाकलापहरुमा नगरवासीहरुको सक्रिय सहभागिताको सुनिश्चितता, निर्माण व्यवसायीको छनौट, सुपरिवेक्षण, अनुगमन,लागत सहभागिता, गुनासो सम्वोधन, आयोजना संचालन तथा मर्मत सम्भार, ऋण भुक्तानी,
लेखा प्रणाली, लेखा परीक्षण, प्रगति प्रतिवेदन लगायत विभिन्न कार्यहरु नगरवासीहरुको सहभागीतामा पुरा गर्ने दायित्व नगरपालिका र नगरवासीहरुको रहेको छ ।
नगरपालिका/नगरवासीहरुको भूमिका